काठमाडौं। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई तोकिएको छ । जीम्मेवारी तोकिए सँगै महानगर प्रहरीको कार्य भार जोशीको काँधमा पर्न गएको हो ।
पाण्डेलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको आरोप लगाउदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निलम्बन गरेका हुन् ।









