लागि केन्द्रीय समिति बैठक
काठमाडौ। नेपाली कांग्रेसले पार्टी पदाधिकारीहरुसँगको परामर्शपछि यही असार १५ गते दिनको १ बजेको लागि केन्द्रीय समिति बैठक बोलाएको छ । यस अघि नेपाली कांग्रेसले आकस्मिक बाहेक यस्तो बैठक बोलाएको थिएन ।
बैठका समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, क्रियाशिल सदस्यता नविकरण लगायतका विषयमा छलफल हुने पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको
छ ।







