काठमाण्डौ, रेडियो कान्तिपुरले यही असार २८ गते शनिवार ललितपुरको गोदावरीमा नेशनल म्यूजिक अवार्ड २०८१ भव्य तथा सभ्य रुपामा गर्ने भएको छ । रेडियो कान्तिपुरले असार २० गते राजधानीमा पत्राकार भेटघाट कार्यक्रम गरी उक्त कुराको जानकारी दिएको हो । जानकारी अनुसार यो अवार्डको पावर्ड बाई रेडबुल, सानिमा बैंक इन एशोसियसन विथ होण्डा रहेको छ । त्यस्नै एशसकृशन पार्टनरमा प्रिमियर इनटरनेशनल स्कूल, लाईफ इन्स्योरेन्स पार्टनरमा सानिमा रिलाएवल लाइफइन्स्योरेन्स लगायतका कार्यलयहरु रहेका छन् । त्यस्तै एडिसिभ पार्टनरमा राठीकोल र टिकेटिड. रहेका छन् ।
सो दिन अवार्ड प्रदान गरीने विधाहरुमा उत्कृष्ट नव गायक र गायीका,उत्कष्टरचनाकार,उत्कृष्ट संगीत निर्र्र्देशक,उत्कृष्ट लोकदोहोरी गायक र गायिका , उत्कृष्ट रचनाकार, उत्कृष्ट र्सगित निर्देशक, उत्कृष्ट लोकदोरी गायक र गायिका, उत्कृष्ट पाश्र्व गायक र गागिका, उत्कष्ट पप गायक र गायिका, लगायतका प्रतिभाहरु रहने छन् । यस पटकबाट उत्कृष्ट हिपहप र आरएण्डबी विधा पनि थप गरिएको जनाएको छ ।
त्यस्तै गीद संगीतका क्षेत्रमा लामो समय देखी सेवा पुर्याउदै आउनु भएका एक जना र्मुधन्य संगीतकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरीने छ । सो परस्कारको राशी रु. एक लाखको हसने छ ।
रेडियो कानितपुरले आफ्नो यो अभियानमा सहयोग गरीदिन आग्रह समेत गरेको छ









