संखुवासभामा भूकम्पको धक्का

काठमाडौँ । नेपालको उत्तर पूर्वी क्षेत्र अर्थात कोशी प्रदेश अन्तरगतको संखुवासभामा जिल्लामाभूकम्पको धक्का महसुस भएको छ । गए राति जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प शुक्रबार राति ११.१५ बजे गएको हे।। जिल्ला प्रशासनका अनुसार हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

LEAVE A REPLY