गोली चलाएको आरोपमा कर्तव्य ज्यान मुद्धामा जाहेरी

काठमाडौँ। जेनजीहरुको प्रदर्शनमा दमन गरी गोली चलाएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महानगरीय प्रहरीबित्त नयाँ बानेश्वरमा कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता एंव पूर्व सांसद अभिषेक प्रताप शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार तामाङमार्फत जाहेरी बुझाएको बुझिएको छ ।
भदौ २३ गते जेनजीको प्रदर्शनमा ओलीले गोली चलाउन आदेश दिए पछि ताकि ताकि रअन्धाधुन्द गोली चलाउदा करिव ५१ जना मानिसहरुको ज्यान गएको थियो भनें सयौं घाते भएका थिए ।

LEAVE A REPLY