री
२९ भदौ २०८२, आइतबार
काठमाण्डौ,नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भई अस्पताल भर्ना भएका बिरामीलाई भेट्नुभएको छ । भेट्ने क्रममाउहाँले शनिबार दिउँसो महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पतालमा गई घाइतेहरूको अवस्थाबारे जानकारी घाईतेहरुको उद्येश्य पुरा गर्ने बताउनु भयो ।









