नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री तथा पूर्व प्रधानन्याधिश सुशीला कार्कीले आज पदभार ग्रहण गर्नु भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय स्रोतले जनाएको छ ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको गियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहनु भएको छ ।

 

LEAVE A REPLY