काठमाडौँ । आज आइतबार बसेको मन्त्रीपरिषद्को बैकले प्रधानमन्त्री सुशीला कार्कीका लगि दुर्इ सल्लाहकार नियुक्त गरेको छ । नियुक्त हुने मा मुख्य सल्लाकारमा अजयभद्र खानाल रहेका छन् भने जनसम्पर्क सल्लहकारमा गोविन्द नारायण तिमिल्सेना रहेका छन् ।
मन्त्रीपरिषदको बैठकले खनाललाई मुख्य सल्लाहकार र तिमल्सेनालाई जनसम्पर्क सल्ल्राहकारमा नियुक्त्त गरेको सरकारका प्रवक्त्ता एवं सूचना तथा संचार प्रविधी मन्त्री जगदीस खरेलले बताए ।









