नेतृत्व परिवर्तनको प्रक्रिया महाधिवेशनबाटः एमाले

काठमाडौँ । नेकपा एमालेले महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्ने प्रक्रियामा जाने निष्कर्ष निकालेको छ ।
प्रदीप ज्ञवालीले अहिले नेतृत्वका विषयमा उठेका विषयमा छिटै महाधिवेशन गरेर सम्बोधन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले यस बारेमा पार्टीमा स्पष्ट प्रस्ताव ल्याउने समेत बताए ।
ज्ञवालीले निर्वाचनमा जाने विषयमा निर्णय गर्ने बताउदै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । उनले आफुहरु विभिन्न दलहरुसँग संवादमा रहेको भन्दै समान धारणा बनाउन प्रयत्न गर्ने बताए ।

LEAVE A REPLY