काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन फाल्गुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचन अघि कि पछि गर्ने भन्ने बारेमा सहमति नजुटेको बेलामा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अगुवाईमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा ,, नेता रमेश लेखक विच भएको छलफल पछि आगामी पुस २६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। पूर्वनिर्धारित असोज २८ को मिति विवादमा परेपछि सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कांग्रेसले अन्ततः नयाँ कार्यतालिका तय गरेको हो।








