प्रभुबैकका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई आइतबार पक्राउ गरेको हो ।
सीआईबीको टोलीले गत कात्तिक २२ गते केन्द्रीय कार्यलयमा छापा मारी महत्वपूर्ण कागजपत्रहरु नियन्त्रणमा लिएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको हो
सीआईबीले यसअघि बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरेको थियो ।

LEAVE A REPLY