सरकारले मलाई सुन तस्करलाई जस्तो अपमानित व्यबहार गर्योःओली १० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई गृह जिल्ला झापाबाट काठमाण्डौ फर्किदा आफुलाई सुन तस्करलाई जस्तो अपमानित व्यबहार गरेको प्रति गुनासो गरेका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गरे । ‘ उनले भने,अस्ति म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छहैरान पारेको छ । अचम्मै लाग्यो। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरूलाई हेपेको । हिजो एयरर्पोटमा त्यस्तै गरेर हेप्यो । विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको ओलीले बताए। ‘

सरकारले मलाई सुन तस्करलाई जस्तो अपमानित व्यबहार गर्योःओली
१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई गृह जिल्ला झापाबाट काठमाण्डौ फर्किदा आफुलाई सुन तस्करलाई जस्तो अपमानित व्यबहार गरेको प्रति गुनासो गरेका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गरे ।
‘ उनले भने,अस्ति म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छहैरान पारेको छ । अचम्मै लाग्यो। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरूलाई हेपेको । हिजो एयरर्पोटमा त्यस्तै गरेर हेप्यो ।
विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको ओलीले बताए।

LEAVE A REPLY