डा. बाबुराम भट्टराईका पिताको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिताको ९७ वर्षमा आज विहाननिधन भएको हो। स्वर्गीय भट्टराईलाई उपचार गराउन आज बिहान न्युरो हस्पिटल बाँसबारीमा लगिएको थियो । उपचारका क्रममा हस्पिटलमा नै निधन भएको हो।
भट्टराईको शवलाई आजै पशुपतिस्थित विद्युतीय शव दाह गृहमा दाहसंस्कार गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता रोशन पोखरेलले जनाकारी दिए ।

LEAVE A REPLY