डोनाल्ट ट्रम्पकोघरको सुरक्षा घेरामा प्रवश गर्ने व्यक्तिलाई गालिहानेर मारियो

काठमाण्डौ,। फ्लोरीडा स्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्ने व्यक्तिलाई गोली हानेर मारिएको छ ।घरमा घटना हुँदा ट्रम्प भने वाशिंगटन डीसीमा थिए ।
सुरक्षा घेराभित्र प्रवेश गर्न खोजेपछि एजेन्टहरू र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीले ती व्यक्तिलाई रोकेका थिए । सुरक्षा अधिकारीहरुका अनुसार, सुरक्षा टोलीले ती व्यक्तिबाट पेट्रोलको क्यान र बन्दुक फेला बरामद गरेको थियो ।
सुरक्षा अधिकारीले भने, ‘युवकलाई सुरुमा आफ्नो हतियार छोड्न आदेश दिइएको थियो र उनले पेट्रोलको क्यान तल राखे तर बन्दुकलाई फायरिङ पोजिसनमा उठाए । त्यतिबेला एजेन्टहरूले ‘खतरा हटाउन’ गोली चलाए ।’

LEAVE A REPLY