rubi family - 1

प्रतिनिधिसभाको उपसभामुखमा रुबी कुमारी निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभाको उपासभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन् । उनले जम्मा उपस्थित संख्या २५६ मध्ये २२९ मत पाएर बिजयी भएकी हुन् ।
उनको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले ५ मत ल्याइन । यस्तै कतै पनि मत नदिई तटस्थ रहने संसदको संख्या २२ रहेको छ ।
रुवी कुमारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी , नेपाली कांग्रेस , नेपाली कम्युनिष्टले समर्थन गरेका थिए ।

LEAVE A REPLY