२९ चैत २०८२, आइतबार
भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।केहि महिना देखि अस्वस्थय रहेकी उनलाइ मुटु र स्वासप्रस्वासमा समस्या देखिए पछि उनलाई मुम्मबई स्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरि आइसियूमा राखेर उपचार भई रहेको थियो ।
a
७० वर्ष भन्दा बढी संगीत यात्रामा उनले हजारौं गीत गाएर भारत लगायत विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरु पुस्तौं सम्म लाकप्रिय हुँदै आईरहेका छन् ।
उनको निधन भए संगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ ।
उनको अन्त्येष्टी भोली सोमबार गरिने परिवार श्रोतले जनाएको छ ।
सन् १९३३मा मंगेशकर जन्मिएकी उनले ९ र्षको उमेर देखि नै व्यावसायिक रुपम ैगायन सुरु गरेकी थिइन् । यस् दुखद घडीमा सुदामा डट् कम परिवार उनको चीर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।







