आइएमई पे को नयाँ अफर

 

 

काठमाडौं । आईएमई पे ले पाँचको ग्राहक वर्गका लागि थप नयाँ अफर सार्वजनिक गरेको छ । मोबाइल एप्स आइएमई पे ले आगामी जेष्ठ १५ गतेका सम्म पाँच पटक पैसा लोड गर्दा बिट स्टुडियो बन्ड जित्न सक्ने मौका दिएको ।
उक्त विधि अनुसार ग्राहकवर्गहरुले प्राइज जित्न सक्नेछन् । उक्त प्रक्रिया अपनाउदा कुनै पनि खर्च नलाग्ने जनाइएको छ । हरेक दिन ५ जना भाग्यशाली विजेताले स्मार्ट हेल्थ – सुरक्षित भवस् प्याकेज जित्ने मौका समेत भएको आइएमई पे ले जनाएको छ ।

 

LEAVE A REPLY