नबिल बैंकको कार्यभार पुनः ढुंगानाको काँधममा

काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ
सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् यस सँगै बैंकोकार्यभार ढुंगानाको काँधमा पर्न आएको हो ।
ढुंगाना यसअघि २०७९ असार १७ गतेदेखि लागू हुने गरी २ वर्षका लागि उक्त बैंकको सीईओ नियुक्त भएका थिए ।सीइओ ढुंगाना सँग देश विदेशको अर्थतन्त्र तथा बैकिंड.क्षेत्रकोविज्ञता अनुभव समेत रहेको छ । अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृव राखने प्रमुखकार्यकारी अधिकृतकारुपमा परिचीत हुनुहुन्छ। उहाँलाई सदामा डट्कम परिवार हार्दिक बधाई दिन चाहन्छ ।

काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।
ढुंगाना यसअघि २०७९ असार १७ गतेदेखि लागू हुने गरी २ वर्षका लागि उक्त बैंकको सीईओ नियुक्त भएका थिए ।ने

LEAVE A REPLY