भावपूर्ण श्रद्धान्जली

जन्ममिति:२००८/०४ स्व.भोजकुमारी बस्नेत स्वर्गारोहण:२०८१/०३/१५ गते
षडानन्द बहुमुखी क्याम्पस दिङ्गलाका क्याम्पस प्रमुख नगेद्र बस्नेत, इटहरी नगरपालिकाका वडासदस्य नरेन्द्र बस्नेतकी ममतामयी माता तथा हाम्री जेठान दिदी भोजकुमारी बस्नेतको असामयिक निधनभएकोआ आज १२ औं दिनको पुण्ड्य तिथिमा दिवंगत आत्माको चीरशान्तिकोंं कामना गर्दे भावपूर्णश्रद्धान्जली अर्पपण गर्दछौं । यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भन्ने कामना गर्दै हार्दीक समवेदना व्यक्त गर्दछौं । नीलबहादर आचार्य, गोपाल आचार्य तथा समस्त आचार्य परिवार।

LEAVE A REPLY