पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हुभेच्छुकहरुलाई यसवर्षको विजया दशमीको टीका लगाएर परम्परालाई कायम राख्ने भएका छन्। परापूर्वकालदेखी राजा महाँराजाहरुले आफ्ना रैतिहरुलाई टिका लगाई दिने चलन रहेको छ । यस वर्षको विजया दशमीको टीका नवमी तिथिहराएको हँुदा असोज २७ गते आइतवार हुनुपर्ने दशैको टीका शनिबार २६ गते परेको छ ।
उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

 

LEAVE A REPLY