कर प्रणाली मार्फत सम्बृद्ध नेपालको आकांक्षा पुरा गर्नु पर्दछ ः प्रधानमन्त्री ओली

काठमाडौं, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ सबै भन्दा बढीकर तिर्ने उद्याोगी व्यवसायिहरुलाई सम्मान गरेर आज करदिवस मनाईको छ ।

करदिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो एवं दिगो कर आधारसहितको सबल, सक्षम, पारदर्शी र लगानीमैत्री कर प्रणालीमार्फत आर्थिक सामाजिक विकास गरी सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नु अपरिहार्य रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राजस्वको दायरा विस्तार गरि कर सहभागिता वृद्धि गर्न, कर संकलन लागत घटाउन र कर चुहावट नियन्त्रण गर्न अझै सुधारको आवश्यकता रहेको धारणा राखेका छन्।

LEAVE A REPLY