सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच सेवा छुट गर्ने सम्बन्धिसंझौता

काठमाडौं । सिद्धार्थ बंक र हार्ड रक क्याफे काठमाडौं बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले दरबारमार्ग स्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज नन्–अल्कोहलिक मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY