कांग्रेस संसदीय दल कार्यसमिति बैठक र संसदीय दलको बैठकले कस्तो निर्णय गर्ला ?

काठमाडौँ ।अहिले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवालेराखेकोसंसदीय दल कार्यसमितिकोबैठकको कार्य तालिकाअनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्न लागेको हो ।...
धरान,सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को...

राजनीति

काठमाडौँ ।अहिले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवालेराखेकोसंसदीय दल कार्यसमितिकोबैठकको कार्य तालिकाअनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरवारस्थित दलको...
काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका विषय र कांग्रेसले उठाएको विषयमा संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नगर्ने अडान राखेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सिंहदरबारको भेटवार्ता...

प्रदेश

सुदामा बिशेष

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके...

अर्थतन्त्र

माछापुच्छे बैकद्धारा दुर्घटना बीमा रकमहस्तान्तरण

  काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्तरगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ । बैंकको...

शिक्षा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्ववविद्यालयमा सुधार नहुने बताएकी छिन् । उनले शीर्ष दलहरुले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन । संसदको शिक्षा स्वास्थ...

जिवनशैली

प्रधान मन्त्री प्रचण्डले गराए दाँतको उपचार 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाँत दुख्ने समस्या भए पछिवीर अस्पतालमा दाँतको उपचार गराएका छन । प्रधानमन्त्रीको सचिवालयका अनुसार हिजोबिहानदेखि असैह्य रुपमादाँत दुखिरहेपछि उपचारको...

‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

काठमाडौँ, ७ चैतः ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य...

समाचार

चतराको महाकुम्भमा ४० लाख भक्तजनद्धारा स्नान दर्शन

धरान,सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत...

जेठ १ गते राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने ।

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा...

विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रको सूची सार्वजनिक, शीर्ष १० कुन–कुन ?

काठमाडौं । विश्वभर प्रायः शक्तिशाली र कमजोर राष्ट्रको चर्चा हुने गरेको छ। सामान्यतया, सैन्य शक्तिको आधारमा देशहरुको शक्तिलाई हेरिन्छ तर विश्वव्यापी रुपमा शक्तिको मापन...