९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजशुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने हुनु भएको छ ।
दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिन लागेको उहाँ निकट एक नेताले जानकारीदिनु भयो। ।
ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
केन्द्रीय कमिटी बैठकले उहाँलाइ लाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।
संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।







