काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुनेभन्दै एमालेकोे आगामी पार्टीमहााधिवेशनमा पनि एमाले अध्यक्षतामा केपीशर्माओलीको विकल्प नभएको बताएका छन।९ा
शनिबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपति जस्तो सम्माननीत र गरिमामय पदमा पुर्याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने जिकिर गरे








