ऋषिकेश गौतमको निधनका कारण कांग्रेस केन्दीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । असोज २८ गते देखि सुरु भएको बैठक शनिबार शोक प्रास्ताव पारित गर्दै स्थगित भएको हो
पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ऋषिकेश गौतमको निधन भएका कारण कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

LEAVE A REPLY