काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालबीच एकता भएको छ। बुधबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालको अध्यक्ष कमल थापाले एक सहमति पत्रमा हस्ताक्षर गरि एकता भएको घोषणा गरेका छन् । हस्ताक्षर गरेको सहमति पत्रमा पुस १६ गते एकता सभा गर्ने उल्लेख गरेका छन् ।








