इरानमा ४० विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा परी इरानमा ममारिने विद्यार्थीको संख्या ४० पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार शनिबार गरेको आक्रमणमा परि दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब शहरमा रहेको एक विद्यालयमा भएको इजरायली आक्रमणमापरी मर्नेको संख्या ४० पुगेको हो ।
यस्तै इरानको सरकारी समाचार संस्था आईआरएनएले पनि इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । अहिले इरानको विभिन्न शहरहरुमा ठुल—ठुला विस्फोटका आवाजहरू सुनिरहेका छन् ।

LEAVE A REPLY