हिमशिखर टोल विकास सस्था द्वारा ओलीलाई सम्मान

दमक, फागुन १६ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थाले सम्मान गरेको छ ।सस्थाद्वारा आयोजित कार्यक्रममा उहाँले विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाइको उच्च सम्मान गर्दै उहाँलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।

LEAVE A REPLY