कठण्माडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जानकारी दिएको छ।
सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महाँन्यायाधिवकता पोख्रेल
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।









