काठमाडौं पूर्वराजा ज्ञानेन्दशाहलाई्र सर्मथकहरुले गरे र्याली द्वारा भव्‍य स्वागत

काठमाडौं ,पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइप्ुग्ना साथ पूर्व राजालाई विमानस्थलको गेटदेखि नै समर्थक र विभिन्न समर्थकहरूले र्‍यालींंद्वारा भव्‍य स्वागत गरेको छन् ।
राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्‍यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्‍यक्त गरेका छन्।

 

LEAVE A REPLY