आज सामाजिक सञ्जाल बन्द विरुद्ध युवाहरुको प्रर्दशन

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी )हरुले प्रदर्शन सुरु गरेका छन् ।
उनीहरु स्वस्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।प्रदृशनमा राजनीतिक दल निकटका भातृ सस्थाहरुलाई प्रवेश निषेध गर्ने उनीहरुको भनाइ छ ।

LEAVE A REPLY