वायुसेवा सञ्चालकलाई गृहको अनुुरोध

१८ असोज, काठमाडौं । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ ।
अविरलवर्षाले कुनवेला कहाँ आपत्ति पार्न सक्ने भन्दै मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिन अनुरोध गरेको हो ।

LEAVE A REPLY