बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४३पुग्यो

काठमाडौँ । देशभर शुक्रबार र शनिबार परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको हो ।
मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा मात्र ३७ जना रहेका छन् । उदयपुरमा १ , खोटाङमा १ ,रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । यस्तै भोजपुरमा ३ , मकवानपुरमा १, रसुवामा ४ र काठमाडौंमा १ जना रहेका प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY