सहिद दिवसमा सहिदहरुको स्मरण गर्दै मुर्ति र फोटोमा पूजा र माल्याणपन गर्ने गरिन्छ, केवल यो त एउटा देखावटी सम्मान मात्र हो। यतिले मात्र सहिदको सम्मान हुदैन । सहिदको वास्तविक सम्मान भनेको उनीहरुको बाटोपहिल्याएर हिड्दै उनीहरुले देखेको सपना पूरा गर्नु हो । त्यसैले हामी आजै देखि त्यो बाटो तर्फ लागौं , सहिदहरु मुस्कुराउन थाल्नेछन्। सवैको जय होस ।









