शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

राजनीति

उच्च सीपयुक्त जनशक्ति कोरिया पठाउने

काठमाडौं । सरकारले ई–७ भिसा ९उच्च सिपयुक्त जनशक्ति०मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल…

हचुवाको भरमा लगिन्छन् प्रस्तावहरु

काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा…

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी…

प्रधानमन्त्री स्वदेश नफर्केसम्म प्रतिनिधिसभा बैठक नबस्ने, सभामुख पनि विदेशतिरै

काठमाडौं । प्रतिनिधसभाको बैठक आगामी असोज १४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको…

उच्चमा न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । लामो समयदेखि रोकिएको न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएको छ ।

न्याय परिषदको बैठकले केही दिनअघि सर्वोच्च अदालतमा न्यायाधीश…

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमण जानुअघि संसद्लाई के भने ? (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको…

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संयुक्त…

अनुदानको नाममा हस्तक्षेपकारी नीति सह्य हुँदैनः विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् ।

वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको…

सहमतिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानमा ताला

त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका…

प्रधानमन्त्रीको राम्रो काम गर्ने इच्छा

काठमाडौं । प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले जीवनको उत्तरार्धमा आएर अब राम्रो काम बाहेक कुनै नराम्रा काम गर्नुपर्ने कारण नभएको…

के छ सिआईबीको प्रतिवेदनमा ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बालुवाटरस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणबारे करिब ५७ दिनसम्म अनुसन्धान…

राप्रपा गाउँ–गाउँमा टोल–टोलमा

काठमाडौं । देशमा राजनीतिक विकल्प दिन संघर्षरत राष्ट्रिय प्रजातन्त्र पार्टी नविन राप्रपा अभियान लिएर देशका जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, गाउँ–गाउँ, टोल…

कोशी प्रदेशमा राजनीतिक अस्थिरता

काठमाडौं । कोशी प्रदेशमा फेरि पनि राजनीतिक अस्थिरता हुने देखिएको छ । सर्वाेच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले…

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित

१३ साउन, बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् ।

शुक्रबार आएको बाढी र…

नयाँ डिजाइनसहित ग्वार्को फ्लाइओभरको काम सुरू

१३ श्रावण, काठमाडौं । निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन तयार पारेको छ । अघिल्लो डिजाइनमा समस्या आएपछि कम्पनीले…

लेखा समितिको बैठक स्थगित

१२ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका…

प्रधानमन्त्री प्रचण्ड आईपुगे नेपाल

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार…

नेपाल प्रहरीद्वारा हजारौ थान हतियार नष्ट

काठमाडौं । विभिन्न समयमा बरामद ८ हजार ८९६ थान हतियार प्रहरीले नष्ट गरेको छ । कानुन बमोजिम जफत भएका,…

प्रधानमन्त्री प्रचण्डद्वारा ‘स्टुडियो ओलम्पिको रोमा’को  अवलोकन

११ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को  अवलोकन गरेका छन् ।

इटाली भ्रमणमा…

YOU MAY ALSO LIKE